भ्रष्टाचार आरोपमा बंगलादेशका पूर्व वायुसेना प्रमुख कतारमा पक्राउ

ढाका – बंगलादेशका पूर्व वायुसेना प्रमुख एयर भाइस मार्सल (सेवानिवृत्त) शेख अब्दुल हन्नान कतारमा पक्राउ परेका छन् । भ्रष्टाचारको आरोपमा अनुसन्धानको दायरामा रहेका उनलाई ३ दिनअघि कतारी प्रहरीले पक्राउ गरेको बंगलादेशको भ्रष्टाचारविरोधी आयोग (एसीसी) ले जनाएको छ । आयोगका सचिव सैदुर रहमान खानका अनुसार इन्टरपोलले इमेलमार्फत हन्नान पक्राउ परेको पुष्टि गरेको हो । आयोगले आईतबार […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

दसैं बिदा नलिई सेवामा सक्रिय दमकल, एम्बुलेन्स र स्वास्थ्य क्षेत्रका कर्मचारी
दसैंमा सरकारी कार्यालय बन्द भए पनि आगलागी, दुर्घटना र बिरामीको उपचारजस्ता अत्यावश्यक सेवा नियमित सञ्चालनमा छन् । परिवारसँग चाडपर्व मनाउने रहर थाती राखेर दमकल, एम्बुलेन्स, रक्तसञ्चार सेवा र अस्पतालका कर्मचारी सेवामा खटिएका छन् । ...

ओमानविरुद्ध नेपाल १० रनले विजयी
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत ओमानविरुद्ध नेपालले १० रनको जित निकालेको छ। जारी शृङ्खलामा नेपालको यो तेस्रो जित हो। ओमानको अल अमेरतस्थित क्रिकेट मैदान (मिनिस्ट्री टर्फ १) मा टस जितेर ब्याटिङ रोजेको नेपालले दिएको ओमान सामू २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो। ओम... ...

फ्रान्समा हिंसा मच्चाउनेले फूटबल क्लब पनि छाडेनन्, मार्से र लिलका पसलमा लुटपाट
पेरिस – फ्रान्समा भएको हिंसात्मक प्रदर्शन र लुटपाटका क्रममा फूटबल क्लब मार्से र लिलका आधिकारिक पसलसमेत निशानामा परेका छन् । दुवै क्लबले आफ्ना पसलमा तोडफोड र लुटपाट भएको जनाएका छन् । मार्सेले आफ्नो आधिकारिक पसलमा ठूलो क्षति पुगेको जनाएको छ । दक्षिणी फ्रान्सको बन्दरगाह सहर मार्सेको प्रसिद्ध सडक ला कानेबिएरमा रहेको उक्त पसल अस्थायी रूपमा […] ...

हेटौंडामा पिकअप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ सामरीस्थित हेटौंडा–भैँसे सडकखण्डमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार सोमबार साँझ ४ः५० बजे हेटौंडाबाट भैँसेतर्फ जाँदै गरेको खुर्सानी बोकेको बा.प्र.०१–०३२ च ०१४१ नम्बरको पिकअप गाडी र विपरीत दिशाबाट आउँदै गरेको बा ४७ प ८४६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१० बुद्धचोक निवासी ४२ वर्षीय विनोद ...


