फ्रान्समा हिंसा मच्चाउनेले फूटबल क्लब पनि छाडेनन्, मार्से र लिलका पसलमा लुटपाट

पेरिस – फ्रान्समा भएको हिंसात्मक प्रदर्शन र लुटपाटका क्रममा फूटबल क्लब मार्से र लिलका आधिकारिक पसलसमेत निशानामा परेका छन् । दुवै क्लबले आफ्ना पसलमा तोडफोड र लुटपाट भएको जनाएका छन् । मार्सेले आफ्नो आधिकारिक पसलमा ठूलो क्षति पुगेको जनाएको छ । दक्षिणी फ्रान्सको बन्दरगाह सहर मार्सेको प्रसिद्ध सडक ला कानेबिएरमा रहेको उक्त पसल अस्थायी रूपमा […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

कान्तिपुर एक्सप्लेनर : बलिउड स्टारमाथि किन हुन्छ आक्रमण ?
अभिनेता टाइगर श्राफमाथि गोली प्रहारको घटनापछि बलिउड कलाकारको सुरक्षा फेरि चर्चामा आएको छ । विगतमा बलिउडकर्मीमाथि कस्ता आक्रमण भएका छन् र भारतमा जोखिममा रहेका सेलिब्रिटीलाई कसरी सुरक्षा दिइन्छ ? ...

तातोपानी नाकाबाट दुई दिनमा १० कन्टेनर नेपाल भित्रिए
सिन्धुपाल्चोक। यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन माग गरिएको छ । नेपाल हिमालय सीमापार बाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले हाल यो नाका तीन दिन मात्रै सञ्चालन हुने भएकाले चाडपर्व लक्षित गरी ल्याइएको सामग्री उतै रहने जोखिम बढेको छ । “चीनको सिचाङस्थित न्यालम क्षेत्रमा दशैं, तिहारलगायतका चाडपर्वलक्षित सामान बोकेका ४५ भन्दा बढी कन्टेनरहरू रोकिएका ...

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने भएको छ। करिब दुई किलोमिटर दूरी रहेको उक्त स्थानमा आइएमई ग्रुपले केबलकार निर्माण गर्ने भएको हो। ग्रुपका अनुसार दुई वर्षभित्र केबलकार निर्माण गरिनेछ। कम्पनील हाल गैँडाकोटको बटम स्टेसनबाट मौलाकालिका मन्दिर नजिकै रहेको इला होटलसम्म केबलकार सञ्चालन गरिरहेको छ। अब देवघाटबाट समेत मौलाकालिक... ...

किन घटे मुस्ताङ आउने पर्यटक ?
मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा मुस्ताङ आउने पर्यटक घटेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत वर्षको साउनदेखि असोजसम्म यहाँ एक... ...


