भदौ १० मा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले निम्त्याएको क्षतिले नेपाललाई गहिरो पीडा दिएको छ। पीडा भुल्न अझै लामो समय लाग्ला। बाढीमा परी एक हजार ४५० भन्दा बढीको ज्यान गएको र पाँच हजारभन्दा बढी मानिस बेपत्ता भएको विवरणले विपद्को भयावह तस्बिर झल्काउँछ। यसबाट नेपालले अर्बौँको भौतिक क्षति बेहोर्नुपरेको छ। यो चोट सेलाउन नपाउँदै गत असोज २५ गते गोरखाको बुढीगण्डकी नद...
भोटेकोसी-बुढीगण्डकी पीडाका साथ नेपाल ‘कोप-३१’मा सहभागी, खोज्नेछ जलवायु न्याय

Read Complete Original Article
Published originally on नेपालखबर






