Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

‘भीम सानै हुन नपाउने हो र ?’ जीतु नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘भीम सानै हुन नपाउने हो र ?’ जीतु नेपाल
Photo / Coverage: अनलाइन खबर

यही कार्तिक २० गतेदेखि रिलिज हुने फिल्म ‘पाँच पाण्डव’मा भीमसेनको चरित्रमा देखिँदैछन्, अभिनेता जीतु नेपाल । फिल्मको ट्रेलरमा जीतुलाई अभिनेता हरिवंश आचार्यले ‘भीम’ भनेर बोलाउँदा ‘म त भीमसेन हुँ’ भनेको दृश्य राखिएको छ । भीम भन्नासाथ महाभारतको त्यो चरित्रको सम्झना आउँछ, जो पाँच पाण्डवमध्ये सबैभन्दा बलिया थिए । तर, ट्रेलरमा जीतुलाई भीमका रूपमा प्रस्तुत गरिएपछि…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते
OthersJust now

बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

बझाङको केदारस्युँ गाउँपालिका-७, भानचौरमा बुधबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। भानचौरबाट काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च ४३७६ नम्बरको जिप बिहान करिब ९ बजेर १० मिनेटमा दुर्घटनामा परेको हो। प्रहरीका अनुसार ब्रेक फेल भएपछि जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो। दुर्घटनामा केदारस्युँ गाउँपालिका-७, काँडाचौरकी अन्दाजी २७ वर्षीया पविता ...

पर्दाफास
राष्ट्र बैंकले भोलि र पर्सि सुनका असर्फी र चाँदीको मेडालियन बिक्री गर्दै
OthersJust now

राष्ट्र बैंकले भोलि र पर्सि सुनका असर्फी र चाँदीको मेडालियन बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सर्वसाधारणका लागि सुनको असर्फी र चाँदीको मेडालियन बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको टक्सार महाशाखाले बिहीबार र शुक्रबार दुई दिन असर्फी तथा मेडालियन बिक्री गर्ने जनाएको छ । महाशाखाका अनुसार सर्वसाधारणले २.५ ग्रामको सुनको असर्फी र १० ग्रामको चाँदीको मेडालियन खरिद गर्न सक्नेछन् । दुवैमा लक्ष्मी […] ...

लोकपथ
सर्लाहीमा घुस रकमसहित मालपोतका नायब सुब्बा पक्राउ
OthersJust now

सर्लाहीमा घुस रकमसहित मालपोतका नायब सुब्बा पक्राउ

१८ कात्तिक, सर्लाही । सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) का नायब सुब्बा निर्मल तिमिल्सिना घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे मालपोत कार्यालयको प्रशासन फाँटमा कार्यरत नायब सुब्बा तिमिल्सिनालाई एक लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो । आयोगका अनुसार तिमिल्सिनाले मोहीसम्बन्धी… ...

अनलाइन खबर
इजरायल सदैव नेपालको हित चाहन्छ : राजदूत बास
OthersJust now

इजरायल सदैव नेपालको हित चाहन्छ : राजदूत बास

आज सुर्खेतमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै राजदूत बासले नेपाल र इजरायलबीच आठ दशक लामो ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध रहेको चर्चा गरे ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play