Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सर्लाहीमा घुस रकमसहित मालपोतका नायब सुब्बा पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्लाहीमा घुस रकमसहित मालपोतका नायब सुब्बा पक्राउ
Photo / Coverage: अनलाइन खबर

१८ कात्तिक, सर्लाही । सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) का नायब सुब्बा निर्मल तिमिल्सिना घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे मालपोत कार्यालयको प्रशासन फाँटमा कार्यरत नायब सुब्बा तिमिल्सिनालाई एक लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो । आयोगका अनुसार तिमिल्सिनाले मोहीसम्बन्धी…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रहरी महानिरीक्षकमा एआईजी मनोज केसी नियुक्त
OthersJust now

प्रहरी महानिरीक्षकमा एआईजी मनोज केसी नियुक्त

सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. केसीलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम सोही दिनदेखि लागू हुने गरी आईजीपी पदमा बढुवा तथा नियुक्ति गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका ...

पर्दाफास
सरकारका प्रवक्ताको जिकिर- ‘दानबहादुर कार्कीलाई कारबाही गरेको होइन’
OthersJust now

सरकारका प्रवक्ताको जिकिर- ‘दानबहादुर कार्कीलाई कारबाही गरेको होइन’

१८ कात्तिक, काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई कारबाही नभई जिम्मेवारी मात्र फेरबदल गरेको जिकिर गरेको छ । मन्त्रिपरिषद बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले सो जिकिर गरेका हुन् । आजको मन्त्रिपरिषद बैठकले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने र कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको रुपमा खटाउने निर्णय गरेको छ । प्रवक्ता पोखरेलका अनुसार… ...

अनलाइन खबर
मिचेल स्टार्क टेस्ट बलिङ वरीयताको शीर्षस्थानमा फर्किए
OthersJust now

मिचेल स्टार्क टेस्ट बलिङ वरीयताको शीर्षस्थानमा फर्किए

१८ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका पेस बलर मिचेल स्टार्क आईसीसी टेस्ट बलिङ वरीयताको शीर्ष स्थानमा फर्किएका छन् । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा उत्कृष्ट प्रदर्शन गरेपछि स्टार्कले शीर्ष स्थानमा रहेका दक्षिण अफ्रिकी अलराउन्डर मार्को यान्सेनलाई पछि पारेका हुन् । केप टाउनमा भएको तेस्रो टेस्टमा अस्ट्रेलिया १७६ रनले पराजित हुँदै शृंखला २–१ ले गुमाएको थियो । तर… ...

अनलाइन खबर
लिफ्टमा यात्रु फसेपछि अन्नपूर्ण केबुलकार सेवा ठप्प
OthersJust now

लिफ्टमा यात्रु फसेपछि अन्नपूर्ण केबुलकार सेवा ठप्प

पर्यटकीय नगरी पोखरालाई सुरक्षित र भरपर्दो पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास भइरहेका बेला यस घटनाले पोखराको पर्यटन छविमा समेत नकारात्मक असर पार्न सक्ने चिन्ता बढाएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play