काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । मंगलबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकबाट विभिन्न निर्णय गरिनेछ । The post मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

Read Complete Original Article
Published originally on कर्पोरट खबर






