काठमाडौं । भारतीय नौसेनाले सोमालियाको उत्तरपूर्वी तटनजिक सशस्त्र समुद्री डाकुहरूको कब्जामा रहेको माछा मार्ने जहाज ‘अजिनी’लाई मुक्त गराएको छ । ४८ घण्टाभन्दा बढी समय सञ्चालन गरिएको समन्वित कारबाहीमार्फत जहाजमा रहेका सबै २० जना चालक दलका सदस्यलाई सकुशल उद्धार गरिएको भारतीय नौसेनाले जनाएको छ । नौसेनाका अनुसार घटनामा कसैको मृत्यु वा चोटपटक लागेको छैन । …
भारतीय नौसेनाद्वारा सोमालियाको तटनजिक समुद्री डाकुको कब्जाबाट जहाज मुक्त, २० जनाको सकुशल उद्धार

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





