काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल तथा माला बिक्रीका लागि विभिन्न स्थान तोकेको छ । स्वदेशी किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्रीलाई सहज बनाउन महानगरले आफ्नो क्षेत्रभित्रका विभिन्न मल, मार्ट, चौर र खुला स्थानमा बिक्रीको व्यवस्था मिलाएको हो । महानगरले प्लास्टिकबाट बनेका फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणमा भने पूर्ण रोक […]
तिहारमा फूल किन्न कहाँ जाने ? काठमाडौं महानगरले तोक्यो बिक्री स्थल

Read Complete Original Article
Published originally on लोकपथ






