भारतमा विद्युतीय कार उत्पादनमा लगानी रोक्दै फक्सवागन

काठमाडौं । जर्मन कार निर्माता कम्पनी फक्सवागनले भारतमा विद्युतीय सवारीसाधन (ईभी) उत्पादनसम्बन्धी परियोजनामा थप लगानी गर्ने निर्णय तत्कालका लागि रोकेको छ। भारतीय अर्बपति सज्जन जिन्दलको जेएसडब्ल्यू समूहसँग सम्भावित साझेदारीबारे स्पष्टता नआएसम्म कम्पनीले थप लगानी नगर्ने भएको हो। फक्सवागनले भारतमा ईभी उत्पादन परियोजना अघि बढाउन आवश्यक डिजाइनको काम पूरा गरिसकेको थियाे । जेए…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन् । एलेनले वेस्ट इन्डिजका लागि २० … ...

शनिबार ४७० सवारीसाधन कारबाहीमा
काठमाडौं । काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७० सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा परेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रातो बत्तीमा सवा… ...

आजको मौसम : यी प्रदेशहरूमा वर्षाको सम्भावना
काठमाडौँ / हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ ...

सर्लाहीको बाँकेमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते
सर्लाही । पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलमा शनिबार ट्रक र इभी गाडी ठोक्किँदा १२ जना घाइते भएका छन् । सर्लाहीबाट पूर्व बर्दिबासतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक ठोक्किँदा इभीमा सवार मानिसहरू घाइते भएका… ...


