वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध

काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन् । एलेनले वेस्ट इन्डिजका लागि २० …
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

असोजमा ५ अर्ब ९२ करोडको विद्युत निर्यात, बंगलादेशतर्फ पनि आपूर्ति सुरु
काठमाण्डु- नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ झण्डै ६ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार असोजमा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् बिक्री भएको हो । यसैबीच, बाढीका कारण रोकिएको बंगलादेशतर्फको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ । यसले […] ...

औपचारिक रूपमा सकिदैँ दशैँ, आज कोजाग्रत पूर्णिमा देशभर मनाइँदै
काठमाडौँ / आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज देशभर मनाइँदै छ । हिन्दू धर्मावलम्बीहरूले विशेष धार्मिक महत्वका साथ मनाउने कोजाग्रत पूर्णिमासँगै नेपालीहरूको महान् ...

आज कुन देशको मुद्राको विनिमयदर कति होला ?
काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा ...


