भारतमा चक्रवातका कारण पाँच जनाको मृत्यु, ५७ हजार मानिस सुरक्षित स्थानमा सारिए

काठमाडौं । भारतको आन्ध्र प्रदेशमा आएको चक्रवात ‘अर्नब’का कारण पाँच जनाको मृत्यु भएको छ । चक्रवातले घर, खेतीबाली र विद्युत् सेवामा ठूलो क्षति पुर्याएको छ । भारत मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान चक्रवात तटीय क्षेत्रमा प्रवेश गरेको थियो । त्यसपछि यसको तीव्रता घटेको छ । चक्रवातका कारण आन्ध्र प्रदेशको उत्तरी भाग र ओडिसाको दक्षिणी […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

मेची करिडोरको बेलासे-गोलाखर्क सडकको ठेक्का सम्झौता रद्द
इलाम । मेची करिडोरअन्तर्गत केचना–कञ्चनजङ्घा सडकको बेलासे–गोलाखर्क भञ्ज्याङ खण्डको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता रद्द गरिएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार २७ करोड २२ लाख लागतको उक्त आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। तर, पटकपटक म्याद थप गर्दा पनि आयोजनाको भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएपछि ठेक्का सम्झौता रद्द गरिएको […] ...
_oZTenBq27k.jpg)
फाइल घुमाउने प्रवृत्तिको अन्त्य : छ महिनाभित्र सबै सरकारी निकायमा डिजिटल प्रणाली लागू हुने
काठमाडौँ । सरकारी कार्यालयमा फाइल घुमाउने प्रवृत्ति अन्त्य गरी निर्णय प्रक्रिया छिटो, पारदर्शी र जवाफदेही बनाउन सरकारले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण र डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ कार्यान्वयनमा ल्याएको छ। नियमावलीले निर्णय... ...

कृषि अनुदान दिलाउने प्रलोभनमा ५ करोड ८० लाख ठगी गर्ने दुई जना सीआईबीको फन्दामा
काठमाडौं । सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीहरूसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीको... ...
![बढ्यो काठमाडौँमा चिसो, चक्रवात ‘अर्नब’को प्रभावले आकाश धुम्म [फोटोफिचर]](https://hamrakura.com/uploads/news/images/cold-kathmandu-83-7-12%20(1).jpg)
बढ्यो काठमाडौँमा चिसो, चक्रवात ‘अर्नब’को प्रभावले आकाश धुम्म [फोटोफिचर]
छिमेकी मुलुक भारतमा सक्रिय चक्रवात ‘अर्नब’ को प्रभावका कारण नेपालको मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना बढेको छ । ...


