एजेन्सी । भारतीय रिजर्भ बैंक(आरबीआइ)ले एटीएमबाट नगद निकाल्ने, कार्डमार्फत भुक्तानी गर्ने तथा पोइन्ट अफ सेल (पीओएस) टर्मिनलबाट नगद निकाल्ने सुविधासम्बन्धी नियमलाई एकीकृत गर्दै नयाँ मास्टर निर्देशन जारी गरेको छ। नयाँ व्यवस्थाअनुसार एटीएमबाट निःशुल्क कारोबारको सीमा यथावत् राखिएको छ भने निःशुल्क कारोबारको सीमा सकिएपछि बैंकले प्रति कारोबार अधिकतम २३ भारतीय रुपैयाँ र लागू क…
भारतमा एटीएमबाट पैसा निकाल्दा र कार्डबाट भुक्तानी गर्दा नयाँ नियम, फ्री ट्रान्ज्याक्सनपछि २३ रुपैयाँसम्म शुल्क

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






