Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने
Photo / Coverage: आर्थिक न्यूज

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने भएका छन् । आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यले शनिबार कर्णाली प्रदेश रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा उद्घाटन …

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, विरोध प्रदर्शन गर्ने चार जना पक्राउ
Economy & BusinessJust now

सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, विरोध प्रदर्शन गर्ने चार जना पक्राउ

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहलाई आफ्नै गृहजिल्ला सर्लाहीमा हिन्दु सम्राट सेनाका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।  कालो झण्डा देखाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेपछि हिन्दु सम्राट सेनाले त्यसको विरोध गरेको छ । पूर्व–पश्चिम हुलाकी राजमार्ग पदयात्राका क्रममा सर्लाही आइपुगेका सांसद सिंहलाई हिन्दु सम्राट सेनाका का… ...

आर्थिक न्यूज
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने
Economy & BusinessJust now

१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा भएको निर्वाचनले लामो समयदेखि कायम लेबर पार्टीको शासनलाई अन्त्य गरिदिएको छ । शनिबारको निर्वाचनमा लिबरल–नेसनल गठबन्धनले बहुमततर्फको सफलता हासिल गरेपछि ३६ वर्षीया लिबरल नेतृ जेस विल्सन राज्यको नेतृत्व सम्हाल्ने तयारीमा छिन् । निर्वाचन परिणामसँगै सन् २०१४ देखि लगातार तीनपटक सरकार बनाएको लेबर पार्टी विपक्षमा पुग्ने भएको… ...

आर्थिक न्यूज
फिटकरीका यस्ता छन् परम्परागत प्रयोग, मुखको दुर्गन्धदेखि पसिनाको गन्ध कम गर्नसम्म उपयोगी
Economy & BusinessJust now

फिटकरीका यस्ता छन् परम्परागत प्रयोग, मुखको दुर्गन्धदेखि पसिनाको गन्ध कम गर्नसम्म उपयोगी

काठमाडौं । फिटकरीलाई नेपाली समाजमा लामो समयदेखि विभिन्न घरेलु काममा प्रयोग गर्दै आइएको छ। पानी सफा गर्न, दाह्री काटेपछि छालामा लगाउन तथा मुखको सरसफाइका लागि फिटकरी प्रयोग गर्ने परम्परा छ। यसको कसिलो गुणका कारण फिटकरीलाई घरेलु उपचारका रूपमा पनि प्रयोग गर्ने गरिन्छ। फिटकरीमा एलुमिनियमयुक्त लवण हुन्छ, जसले पानीमा रहेका केही फोहोर कणलाई एकत्रित गरी तल बसाउन मद्दत… ...

आर्थिक न्यूज
भारतमा एटीएमबाट पैसा निकाल्दा र कार्डबाट भुक्तानी गर्दा नयाँ नियम, फ्री ट्रान्ज्याक्सनपछि २३ रुपैयाँसम्म शुल्क
Economy & BusinessJust now

भारतमा एटीएमबाट पैसा निकाल्दा र कार्डबाट भुक्तानी गर्दा नयाँ नियम, फ्री ट्रान्ज्याक्सनपछि २३ रुपैयाँसम्म शुल्क

एजेन्सी । भारतीय रिजर्भ बैंक(आरबीआइ)ले एटीएमबाट नगद निकाल्ने, कार्डमार्फत भुक्तानी गर्ने तथा पोइन्ट अफ सेल (पीओएस) टर्मिनलबाट नगद निकाल्ने सुविधासम्बन्धी नियमलाई एकीकृत गर्दै नयाँ मास्टर निर्देशन जारी गरेको छ। नयाँ व्यवस्थाअनुसार एटीएमबाट निःशुल्क कारोबारको सीमा यथावत् राखिएको छ भने निःशुल्क कारोबारको सीमा सकिएपछि बैंकले प्रति कारोबार अधिकतम २३ भारतीय रुपैयाँ र लागू क… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement