Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

भारतका पूर्वराजदूत रे नेपालमा, राजनीतिक भेटघाटमा सक्रिय

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतका पूर्वराजदूत रे नेपालमा, राजनीतिक भेटघाटमा सक्रिय
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – नेपालका लागि भारतका पूर्वराजदूत रन्जित रे नेपालमा राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । गत बिहीबार इन्डिगो एयरलाइन्सको नियमित उडानबाट दिल्लीहुँदै काठमाण्डु आएका पूर्वराजदूत रे राजनीतिक भेघाटमा सक्रिय भएका हुन् । काठमाण्डुमा .उनी .लाजिम्पाटस्थित र्‍याडिसन होटलमा बसेका छन् र विभिन्न व्यक्तित्वसँग भेटघाट गरेका छन्। नेपाल आए लगत्तै सोही दिन उनले डेनमार्कका लागि नेपालका पूर्वराजदूत […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीमफेदी दुर्घटनामा ज्यान गुमाउने अधिकांश सुन्दरपुरका
PoliticsJust now

भीमफेदी दुर्घटनामा ज्यान गुमाउने अधिकांश सुन्दरपुरका

मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा मृत्यु भएका १० जना मध्ये अधिकांश एउटै टोलका रहेका छन् । मृतकहरूको सनखत नभए पनि उनीहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका ४ सुन्दरपुर टोलका उनीहरू रहेको पालिका अध्यक्ष कृष्ण यादवले बताए । पालिका अध्यक्ष यादवका अनुसार एउटै टोलका करिब पाँच परिवारका सदस्यहरू सवार गाडी दुर्घटनामा परेको हो । १५ जना सवार गाडी सडकबाट करिब ७०० मिटर ...

फरकधार
विराटनगरविरुद्ध टस जितेर पोखराले रोज्यो ब्याटिङ
PoliticsJust now

विराटनगरविरुद्ध टस जितेर पोखराले रोज्यो ब्याटिङ

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेका पोखराका कप्तानले ब्याटिङ रोजेपछि विराटनगरले सुरुवातमा बलिङ गर्ने भएको हो । दुवै टोलीका लागि प्लेअफको सम्भावना कायम राख्न यो खेल महत्वपूर्ण छ । पाँच खेलबाट दुई जित र तीन हारसहित चार अंक जोडेको विराटनगर अंकतालिकाको छैटौँ स्थानमा छ । ...

फरकधार
गगन थापाद्वारा सर्लाही दुर्घटनाप्रति दुःख व्यक्त, मृतकप्रति श्रद्धाञ्जली
PoliticsJust now

गगन थापाद्वारा सर्लाही दुर्घटनाप्रति दुःख व्यक्त, मृतकप्रति श्रद्धाञ्जली

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले भीमफेदी नजिक चिसापानीगढीमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शोक सन्देश जारी गर्दै थापाले काठमाडौंबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको गाडी दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले आफू स्तब्ध र मर्माहत भएको बताएका छन् । उनले दुर्घटनामा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो ...

फरकधार
कैदबाट रिहा भएपनि कानूनले छेक्नेछ एमाले नेता रायमाझीलाई पुनः राजनीतिमा फर्कने बाटो
PoliticsJust now

कैदबाट रिहा भएपनि कानूनले छेक्नेछ एमाले नेता रायमाझीलाई पुनः राजनीतिमा फर्कने बाटो

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएर कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझी बिहीबार जेलमुक्त भएका छन् । ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार कैद सजायमा २५ प्रतिशत छुट पाएपछि उनी डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । लामो समय सक्रिय राजनीतिबाट टाढा रहेका रायमाझीको रिहाइसँगै उनी पुनः पुरानै राजनीतिक भूमिकामा फर्किन सक्ने चर्चा पनि चलेको छ । नक्कली भुटानी ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play