भीमफेदी ईभी दुर्घटनाका घाइतेको विवरण खुल्यो, ६ जनाको हेटौँडा अस्पतालमा उपचार हुँदै मकवानपुरको भीमफेदीमा आज बिहान माइक्रो बस दुर्घटना हुँदा मृत्यु भएका ५ जनामध्ये अहिलेसम्म चालकको मात्र पहिचान खुलेको छ। भीमफेदी–कुलेखानी–काठमाडौँ सडकअन्तर्गत बिहीबार बिहान करिब ५:४५ बजे भीमफेदी गाउँपालिका-६ चिसापानी गढीमा मधेस प्रदेश ०३–००१ ज ...
भीमफेदी गाडी दुर्घटना : मृतक १० मध्ये चालक मात्र चिनियो, घाइते ६ जनाकै परिचय खुल्यो

Read Complete Original Article
Published originally on नेपालखबर




