Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

भाटभटेनीलाई फोटोनका १४ वटा ईभी हस्तान्तरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
भाटभटेनीलाई फोटोनका १४ वटा ईभी हस्तान्तरण
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा TM1 विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालि (MAW Vridhi Commercial Vehicles Pvt. Ltd.) अन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले आफ्नो विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित भाटभटेनीलाई उक्त गाडी हस्तान्तरण गरेको हो। ‘टुगेदर टुवार्ड्स ग्रिनर फ्यु…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ग्यास उद्योग गाभ्ने र सिलिन्डरको वर्गीकरण गर्ने तयारी, व्यावसायिक प्रयोगको अनुदान हटाउने प्रस्ताव
Economy & BusinessJust now

ग्यास उद्योग गाभ्ने र सिलिन्डरको वर्गीकरण गर्ने तयारी, व्यावसायिक प्रयोगको अनुदान हटाउने प्रस्ताव

काठमाडौं । सरकारले एलपी ग्यास उद्योगहरू एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलमा नेपाल आयल निगमले विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका ग्यास उद्योगलाई गाभ्ने नीति कार्यान्वयन गर्न उद्योगहरूलाई आग्रह गरेको हो । निगमले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ अनुसार ग्यास उद्योग गाभ्ने नी… ...

आर्थिक न्यूज
मधेस प्रदेश सरकार गठनबारे दलहरुबीच सघन संवाद भइरहेको छ : प्रचण्ड
Economy & BusinessJust now

मधेस प्रदेश सरकार गठनबारे दलहरुबीच सघन संवाद भइरहेको छ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरुबीच सघन संवाद भइरहेको बताएको छ । पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय ...

अर्थडबली
आर्थिक दबाबले जीवन बीमा पोलिसी त्याग्ने क्रम बढ्यो, एक वर्षमै ११ लाख ५८ हजार पोलिसी निष्क्रिय
Economy & BusinessJust now

आर्थिक दबाबले जीवन बीमा पोलिसी त्याग्ने क्रम बढ्यो, एक वर्षमै ११ लाख ५८ हजार पोलिसी निष्क्रिय

काठमाडौं । आर्थिक कठिनाइ, अनियमित आम्दानी र महँगीका कारण जीवन बीमा पोलिसी निरन्तरता प्रभावित भएको छ । नेपाल बीमा प्राधिकरणको अध्ययनअनुसार आर्थिक वर्ष २०८०/८१ मा नवीकरण नभएका ११ लाख ५८ हजार २९९ जीवन बीमा पोलिसी निष्क्रिय भएका छन् । ती पोलिसीको निष्क्रिय मूल्य ३६ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । यसै अवधिमा स्वेच्छिक रूपमा पोलिसी समर्पण गर्नेको संख्या १७.५८ प्रतिशतले ...

आर्थिक न्यूज
करदाता प्रोत्साहन कार्यक्रमका १६ विजेता घोषणा, एक जनाले १० लाख पाए
Economy & BusinessJust now

करदाता प्रोत्साहन कार्यक्रमका १६ विजेता घोषणा, एक जनाले १० लाख पाए

काठमाडौं– आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका १६ जना विजेता घोषणा गरेको छ। विभागले सोमबार आयोजित कार्यक्रममा एक जना बम्पर उपहार विजेता र १५ जना अन्य विजेता सार्वजनिक ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play