Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

भाइटीकाकै दिन काठमाडौंमा असिनासहित भारी वर्षा

Share:WhatsAppFacebookX (Twitter)Telegram
भाइटीकाकै दिन काठमाडौंमा असिनासहित भारी वर्षा
Photo / Coverage: फरकधार

भाइटीकाकै दिन आज काठमाडौंमा असिनासहित भारी वर्षा भएको छ। भाइटीका लगाउने र टीका थाप्न जाने तयारीमा रहेका सर्वसाधारणलाई वर्षाले प्रभावित बनाएको छ। वर्षासँगै परेको असिनाले उपत्यकाको मौसम चिसिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विभागले बुधबार दिउँसो बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको थियो। 

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक छ : अर्थमन्त्री वाग्ले
PoliticsJust now

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तरराष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताएका छन् ।  संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण आर्थिक भार : जलवायुजन्य आघातपछि ऋण, ऋण मूल्याङ्कन तथा मुद्राको अवस्था र आवश्यक सहयोग प्याकेजको स्वरूप’ विषयक ...

फरकधार
मधेसका मुख्यमन्त्री यादवले यही शनिबार विश्वासको मत लिने
PoliticsJust now

मधेसका मुख्यमन्त्री यादवले यही शनिबार विश्वासको मत लिने

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते शनिबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्। प्रदेशसभाबाट यही कात्तिक २८ गते दिउँसो १ः०० बजे विश्वासको मत लिने मुख्यमन्त्री यादवले बताए […] ...

काठमाण्डुपाटी
मधेशका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने
PoliticsJust now

मधेशका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभाबाट यही कात्तिक २८ गते दिउँसो १ः०० बजे विश्वासको मत लिने मुख्यमन्त्री यादवले […] ...

लोकपथ
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनी शारदाकाे हातबाट लगाए भाइटीका
PoliticsJust now

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनी शारदाकाे हातबाट लगाए भाइटीका

काठमाडौं, कात्तिक २५ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा उहाँले बहिनी शारदा पण्डितबाट विधिपूर्वक भाइटीका लगाउनुभएको हो । भाइटीकाको अवसरमा बहिनी शारदा पण्डितले राष्ट्रपति पौडेललाई सप्तरङ्गी टीका लगाइदिँदै ओखर, बदामलगायत फलफूल तथा विभिन्न उपहार प्रदान गर्नुभएको थियो । त्यस अवसरमा राष्ट्रपति पौडेलले पनि बहिनी शारदालाई टीका ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play