भरिभराउ इन्द्रसरोवर (तस्बिरहरू)

मकवानपुरको कुलेखानी जलासय (इन्द्रसरोवर) यतिबेला भरिभराउ छ। शनिबार बिहान गरिएको मापनअनुसार यतिबेला इन्द्रसरोवरमा पानीको सतह १ हजार ५२७ मिटर छ। इन्द्र सरोवरमा पानी भण्डारण क्षमता भने १ हजार ५ सय ३० मिटर हो। असोज दोस्रो र तेस्रो साता भएको वर्षाको कारण जलासयमा पानी भन्डारण पर्याप्त रहेको आयोजनाले जनाएको छ। जलासयमा पूर्णरूपमा पानी जम्मा हुँदा ...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

सुदूरपश्चिम प्रदेशसभाका सचिव बोगटीको राजीनामा स्वीकृत
कैलाली। सुदूरपश्चिम प्रदेशसभाका सचिव देवबहादुर बोगटीको राजीनामा स्वीकृत भएको छ। बोगटीले पदबाट दिएको राजीनामा सभामुख भीम भण्डारीले स्वीकृत गरेका हुन्। बोगटी २०७८ सालमा प्रदेशसभा सचिवमा नियुक्त भएका थिए। उनको राजीनामा स्वीकृत भएसँगै... ...

ढिकी जाँतो बिस्थापित, घरघरमा साना मिल
विद्युत् विस्तार र सरकारी अनुदानमा साना मिल वितरण भएपछि घरमै कुटानी सुविधा बढ्दा ठूला मिलमा पुग्ने स्थानीयको संख्या घटेको छ। ...

मौसम फेरि बदलिने संकेत, मंगलबारभित्र धान भित्र्याउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी साता नेपालमा मौसम बदली हुनसक्ने संकेत देखिएको भन्दै किसानलाई मंगलबारभित्र धानबाली भित्र्याउन आग्रह गरेको छ। बंगालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीका कारण कात्तिक १० देखि १५ गतेसम्म देशको मौसम प्रभावित हुनसक्ने विभागले जनाएको छ। विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका कुनै पनि स्थानमा उल्लेखनीय वर्षा भएको छैन। हाल मौसम सामान्य रहे ...

कोदो टिप्न व्यस्त किसान, तस्बिरहरू
गोरखा। बडा दसैँ सकिएसँगै गोरखाको सिरानचोक गाउँपालिका–८ धारापानीका किसान यतिबेला कोदो टिप्न व्यस्त देखिएका छन्। असारको अन्तिमतिर रोपिएको कोदो पाकेर भित्र्याउने समय भएपछि गाउँघरका किसानलाई बाली भित्र्याउने चटारो परेको हो। गाउँघरमा... ...


