Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भक्तपुरमा जुवातास खेल्दै गरेका १४ जना पक्राउ, झन्डै ३ लाख रुपैयाँ बरामद

भक्तपुरमा जुवातास खेल्दै गरेका १४ जना पक्राउ, झन्डै ३ लाख रुपैयाँ बरामद

Share:WhatsAppFacebookX (Twitter)Telegram
भक्तपुरमा जुवातास खेल्दै गरेका १४ जना पक्राउ, झन्डै ३ लाख रुपैयाँ बरामद

काठमाडौं । भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन्। चाँगुनारायण नगरपालिका–४, हलचापस्थित धुर्व श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार ५४ वर्षीय श्रेष्ठसहितका व्यक्तिलाई आइतबार राति पक्राउ गरिएको हो। उनीहरूको साथबाट दुई लाख ९० हजार ७० रुपैयाँ नगद र तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

पत्नी सुनितासँगको विवादबारे गोविन्दाको प्रतिक्रिया : हामी हिन्दु हौँ, हाम्रो संस्कृतिमा सम्बन्धविच्छेदको स्थान छैन
ताजा खबरJust now

पत्नी सुनितासँगको विवादबारे गोविन्दाको प्रतिक्रिया : हामी हिन्दु हौँ, हाम्रो संस्कृतिमा सम्बन्धविच्छेदको स्थान छैन

मुम्बई । अभिनेता गोविन्दाले पत्नी सुनिता आहूजाले सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएको विषयमा आफ्नो प्रतिक्रिया दिएका छन्। उनले हिन्दु धर्ममा सम्बन्धविच्छेदको कुनै शब्द नभएको बताएका हुन्। विगत केही दिनदेखि गोविन्दा आफ्नो व्यक्तिगत... ...

रातोपाटी
सप्तकोशीमा जेटबोट दुर्घटनाले उठाएको प्रश्न : यात्रुको सुरक्षा जिम्मेवारी कसको ?
ताजा खबरJust now

सप्तकोशीमा जेटबोट दुर्घटनाले उठाएको प्रश्न : यात्रुको सुरक्षा जिम्मेवारी कसको ?

काठमाण्डु- तीन जनाको मृत्यु, तीन जना बेपत्ता । यात्रुवाहक बोटको दर्ता, क्षमता, प्राविधिक अवस्था र सुरक्षा मापदण्डमाथि प्रश्न । दुर्घटना एउटा बोटमा भयो, तर जवाफदेहिताको प्रश्न राज्यका नियामक निकायदेखि सञ्चालकसम्म फैलिएको छ। सप्तकोशीको तीव्र बहावमा एउटा यात्रुवाहक बोट अनियन्त्रित भएर ढुङ्गामा ठोक्कियो। केही यात्रु नदीमा खसे, केहीले पौडिएर ज्यान जोगाए र केहीलाई स्थानीयले जोखिम मोलेर […] ...

काठमाण्डुपाटी
सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी
ताजा खबरJust now

सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी

काठमाडाैँ । सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण र त्यसको ब्याज अनुदान उपलब्ध गराउने तयारी गरेको छ । ‘सरकारी कर्मचारीहरूका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’ निर्देशिका तयार गर्दै सरकारले मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले चारपाङ्गे सवारीसाधन खरिद गर्न ६० लाख रूपैयाँसम्म ऋण पाउने व्यवस्था गर्न लागेको हो । निर्देशिकाअनुसार सहसचिव वा ११ ...

टक्सार
दाजुले गरे भाइमाथि छुरा प्रहार
ताजा खबरJust now

दाजुले गरे भाइमाथि छुरा प्रहार

झापा।झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन्। भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गए राति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार सामान्य विषयमा दुई दाजुभाइबीच विवाद हुँदा भाइ बाबुलालमाथि छुरा प्रहार ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play