बैतडीमा भूकम्प

बैतडी। बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ। आज दिउँसो १ बजेर ६ मिनेटमा भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो। बैतडीसहित सुदुर पहाडमा भूकम्पको धक्का महसुस गरिएको थियो।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
_jngkj3r13m_7PHWnhfPpk.jpg)
कांग्रेसको वरिष्ठ उपसभापति अब नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक हुने
काठमाडौँ । यसअघि उपसभापतिको नेतृत्वमा रहने नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अब वरिष्ठ उपसभापतिको संयोजकत्वमा हुने भएको छ । कांग्रेसले १५औँ महाधिवेशनमा विधान संशोधन गरी प्रतिष्ठानको नेतृत्व अब... ...

पर्वमा जनतासँग मन्त्री गौतम
चितवन।पर्वको समयमा धेरैजसो राजनीतिज्ञ पारिवारिक भेटघाटमा व्यस्त रहँदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम भने जनताका समस्या सुन्न व्यस्त रहिन्। उनले नदी तटीय क्षेत्रका समस्यादेखि गाउँ गाउँमा पुगेर जनताको समस्या र गुनासा सुनिन्। माडीमा धान काटिरहेका किसानहरुको खेतमा एकाएक उनी पुगेपछि धान काट्दै गरेका किसानहरू दङ्ग थिए। धान पाकेपछि चाडपर्व नभनी धान काटिरहेका किसानलाई भेट्न खेतमै मन्त्री गौतम पुगेपछि ...

हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ: कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालको पहिलो समस्या नै रोजगारीको समस्या भएको बताएका छन् । रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीको समस्या समाधान गर्ने रोडम्याप उज्यालो नेपालले बनाएका बताए । ‘हरित क्रान्ति गरेर यो देशलाई समृद्ध बनाउँछौँ भनेर हामी लागेका छौँ, यसले गर्दा वातावरण मात्र होइन आर्थिक, सामाजिक हिसाबले पनि नेपाललाई समुन्नत ...

‘भारतविरोधी राष्ट्रवाद’ बारे अर्थमन्त्री वाग्लेको अभिव्यक्तिले ल्यायाे तरङ्ग
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने पुरानो राजनीतिक प्रवृत्ति समाप्त भएको अभिव्यक्ति दिएपछि नेपालको राजनीतिक वृत्तमा बहस चर्किएको छ। उनको अभिव्यक्तिप्रति नेकपा एमालेका नेता गोकुल बाँस्कोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापा र एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले आपत्ति जनाउनुभएको छ। भारतको नयाँदिल्लीमा शुक्रबार आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपाल–भारत सम्बन्धलाई ...


