काठमाडौं । नेपालमा हुन्डी कारोबार परम्परागत रूपमा बैंकिङ प्रणालीबाहिर रकम मिलान गरेर हुने अनौपचारिक कारोबारमा मात्र सीमित छैन । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा खोलिएका खातामार्फत रकम जम्मा गर्ने, विभिन्न खातामा स्थानान्तरण गर्ने र डिजिटल माध्यमबाट कारोबारको समन्वय गर्ने प्रवृत्ति बढेको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू–नेपाल) ले सार्वज…
बैंकिङ प्रणाली र डिजिटल माध्यमबाट हुन्डीको सञ्जाल विस्तार, खुद्रा व्यापारी र रेमिट्यान्स एजेन्ट बढी संलग्न
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






