Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

पोखरामा परम्परागत दाइँ महोत्सवको रौनक, नेपाली कृषि संस्कृतिमा रमाउँदै विदेशी पर्यटक

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरामा परम्परागत दाइँ महोत्सवको रौनक, नेपाली कृषि संस्कृतिमा रमाउँदै विदेशी पर्यटक
Photo / Coverage: आर्थिक न्यूज

कास्की। कास्कीको पोखरा महानगरपालिका–२९ नौबिसेटोलमा शनिबार बिहानैदेखि परम्परागत दाइँको रौनक छाएको थियो । धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए । महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल छान्दै थिए । खेतका कान्लामा बसेर परम्परागत रूपमा धान थन्क्याउने नेपालको कृषि कार्यको दृश्य विदेशी पर्यट…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सर्वेक्षण सकियो, पूर्वाधार बनेन : चार वर्षदेखि अलपत्र कोरला नाका
Economy & BusinessJust now

सर्वेक्षण सकियो, पूर्वाधार बनेन : चार वर्षदेखि अलपत्र कोरला नाका

काठमाण्डु – नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य सुरु हुनसकेको छैन। २०७९ फागुनमा कोरलानाका क्षेत्रमा भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्टलगायतका संरचना निर्माण गर्ने उद्देश्यले सरकारले डिपिआर सर्भे गरेको थियो। त्यसअघि नै नाकाको नेपालतर्फ करिब एक हजार रोपनी जग्गा भन्सारलगायतका […] ...

काठमाण्डुपाटी
नेपालमा आइआइटी खोल्दा पहाडी र हिमाली इन्जिनियरिङलाई प्राथमिकता दिनुपर्छ : कमल रिजाल
Economy & BusinessJust now

नेपालमा आइआइटी खोल्दा पहाडी र हिमाली इन्जिनियरिङलाई प्राथमिकता दिनुपर्छ : कमल रिजाल

काठमाडौं । नेपालमा स्थापना हुने इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) मा नेपालको भौगोलिक अवस्था र विकासका आवश्यकताअनुसारका इन्जिनियरिङ विषयलाई प्राथमिकता दिन विज्ञहरूले सुझाव दिएका छन् । उनीहरूले पहाडी तथा हिमाली इन्जिनियरिङ, सुरुङ प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक इन्जिनियरिङजस्ता विषयलाई पाठ्यक्रममा समेट्नुपर्ने बताएका हुन्। संयुक्त राष्ट्रसंघीय विकास … ...

आर्थिक न्यूज
बचतकर्ताको रकम फिर्ता र सहकारी ऐन संशोधन प्रक्रियामा छ : अध्यक्ष पोखरेल
Economy & BusinessJust now

बचतकर्ताको रकम फिर्ता र सहकारी ऐन संशोधन प्रक्रियामा छ : अध्यक्ष पोखरेल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष रमेशप्रसाद पोखरेलले नेपालको सहकारी अभियानलाई अब उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र प्रविधिको प्रयोगसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् ।  सहकारी क्षेत्रलाई परम्परागत बचत तथा ऋण कारोबारमा मात्र सीमित नराखी उद्योग, व्यवसाय र रोजगारी सिर्जनाको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ । नेपाल न्यूज बै… ...

आर्थिक न्यूज
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
Economy & BusinessJust now

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement