काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा ढिलाइ भएमा बीमितलाई आवश्यक प्रमाणसहित उजुरी गर्न आग्रह गरेको छ । प्राधिकरणले बीमा क्षेत्रलाई मर्यादित, पारदर्शी, विश्वसनीय तथा बीमितमैत्री बनाउन दाबी भुक्तानी प्रक्रियालाई थप छिटो, छरितो, सरल र प्रविधिमैत्री बनाइएको जनाएको छ । प्राधिकरणका अनुसार बीमा ऐन, नियमावली तथा प्राधिकरणबाट जारी निर्देशिका र परिपत्रले त…
बीमा कम्पनीले पैसा नदिए उजुरी गर्न प्राधिकरणकाे आग्रह

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






