Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/बिर्तामोडमा बडी ग्यारेजमा आगलागीः एक जनाको जलेर मृत्यु

बिर्तामोडमा बडी ग्यारेजमा आगलागीः एक जनाको जलेर मृत्यु

10/22/2026, 10:39:42 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बिर्तामोडमा बडी ग्यारेजमा आगलागीः एक जनाको जलेर मृत्यु

झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङ रहेका छन् । उनी ग्यारेजभित्र सञ्चालित क्यान्टिनमा काम गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बुधबार बिहान करिब ४ः१० बजे ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित क्यान्टिनमा आगलागी भएको हो । बिर्तामोड–४ निवासी रवि राजवंशीले सञ्चालन गरेको उक्त ग्यारेज ठ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

को हुन् कर्णाली याक्सले अनुबन्ध गरेका पाकिस्तानका हुसैन तलात ?
राजनीतिJust now

को हुन् कर्णाली याक्सले अनुबन्ध गरेका पाकिस्तानका हुसैन तलात ?

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले पाकिस्तानी अलराउन्डर हुसैन तलातलाई टोलीमा समावेश गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव बोकेका तलातको आगमनले कर्णालीको ब्याटिङ र बलिङ दुवै पक्षलाई बलियो बनाउने अपेक्षा गरिएको छ । ३० वर्षीय तलात पाकिस्तानको लाहोरमा जन्मिएका हुन् । उनले सन् २०१८ मा पाकिस्तानी राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । ब्याटिङ र बलिङ दुवैमा योगदान ...

फरकधार
मन-मुटुभरि रसुवा बाढीको विपत्तिले निम्त्याएको विनाश सम्झिँदै विजयादशमी मनाइयो : मुख्यमन्त्री किरण थपा
राजनीतिJust now

मन-मुटुभरि रसुवा बाढीको विपत्तिले निम्त्याएको विनाश सम्झिँदै विजयादशमी मनाइयो : मुख्यमन्त्री किरण थपा

काठमाडौं, कात्तिक ५ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढीले निम्त्याएको विनाशको पीडा मनमा राख्दै यस वर्षको बडादशैँ मनाउनु परेकाे बताउनुभएकाे छ । विजयादशमीका अवसरमा उहाँले आफन्त तथा मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरी आशीर्वाद लिनुभएको छ भने टीका थाप्न आउनुभएका व्यक्तिहरूलाई आशीर्वाद दिनुभएको छ। मुख्यमन्त्री थापा मगरले सामाजिक सञ्जालमार्फत आफ्नो भावना व्यक्त गर्दै भन्नुभएको छ, “मन-मुटुभरि रसुवा ...

जनताटाइम्स
दसैँमा साढे तीन हजार यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
राजनीतिJust now

दसैँमा साढे तीन हजार यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैँ पर्वका अवसरमा काठमाडौँ उपत्यकामा तीन हजार ५८५ यात्रुले लाभ लिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार तीनवटा सवारीसाधनमार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा सुविधा लिएका छन् ।  यस्तै सशस्त्र प्रहरीबाट सञ्चालित दुई वटा बसले अष्टमी, नवमी र दशमीका दिन गरी ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play