काठमाडौं । ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल किनेका जनकपुरका गौरीशंकर पण्डितले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन् । सरकारले बिल लिने बानी प्रोत्साहन गर्न सञ्चालन गरेको करदाता प्रोत्साहन योजनाअन्तर्गत उनी कात्तिक महिनाको पहिलो पाक्षिक अवधिका बम्पर विजेता बनेका हुन् । धनुषाको नगराइन नगरपालिका–९ घोरघासका पण्डित हाल ललितपुरमा ब…
बिगमार्टबाट तोरीको तेल किनेका जनकपुरका गौरीशंकर पण्डित बने ‘करदाता प्रोत्साहन पुरस्कार’का बम्पर विजेता

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





