काठमाण्डु- धुलिखेलमा बाथरोगसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी सुरु भएको छ । गोष्ठीमा बाथरोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै यसको सही पहिचान र उपचारमा स्वास्थ्यकर्मीको क्षमता विकास गर्ने उद्देश्य र्युमाटोलोजी सिम्पोजियम गोष्ठी आयोजना गरिएको छ । बुधबार आयोजित गोष्ठीमा नेपालसहित अमेरिका र युरोपका विशेषज्ञ चिकित्सकहरूको सहभागिता छ । उनीहरूले बाथरोगका विभिन्न कारण, लक्षण, पहिचान तथा उपचारका विधिबारे अनुभव र […]
बाथरोगसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी सुुरु

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






