Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar
बाढीले बन्द भएको घलेम्दी जलविद्युत् आयोजना पुनः सञ्चालनमा
Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढीले बन्द भएको घलेम्दी जलविद्युत् आयोजना पुनः सञ्चालनमा
Photo / Coverage: आर्थिक न्यूज
क्षतिग्रस्त टावरको मर्मत तथा सम्भार पूरा भएपछि आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु भएको कम्पनीले जनाएको छ ।
Share:WhatsAppFacebookX (Twitter)Telegram
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Visit Publisher Site →
Related News
🇳🇵 Nepal
'नवीकरणीय ऊर्जालाई उत्पादन, रोजगारी र आर्थिक समृद्धिको आधार बनाउनुपर्छ'
Economy & BusinessJust now
'नवीकरणीय ऊर्जालाई उत्पादन, रोजगारी र आर्थिक समृद्धिको आधार बनाउनुपर्छ'
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई पहुँच विस्तारमा मात्र सीमित नराखी उत्पादन, उद्यमशीलता, रोजगारी सिर्जना र आर्थिक समृद्धिको आधार बनाउनुपर्ने बताएका छन् । वैकल्पिक ...
अर्थडबली
१ करोड ४६ लाख भन्दा बढीको कारोबार गर्दै सकियो गोदावरी मेला
Economy & BusinessJust now
१ करोड ४६ लाख भन्दा बढीको कारोबार गर्दै सकियो गोदावरी मेला
ललितपुर। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा सम्पन्न १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी १ करोड ४६ लाख भन्दा बढीको कारोबार गर्दै सम्पन्न भएको छ । मेलाको अन्तिम दिन बुधबार ६ हजार ५ सय ८१ जनाले मेला अबलोकन गरेको तथा २४ लाख ९० हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको फ्यान सचिवालयले जानकारी दिएको छ । मेला अबधीमा मौसममा आएको प्रतिकूलता… ...
आर्थिक न्यूज
मर्जरपछि एनआईएमबीमा खराब कर्जाको पहिरो, मेगा डुबाउनेदेखि सीआईबी छल्नेसम्म मदन आचार्यको ‘रहस्यमय’ भूमिका !
Economy & BusinessJust now
मर्जरपछि एनआईएमबीमा खराब कर्जाको पहिरो, मेगा डुबाउनेदेखि सीआईबी छल्नेसम्म मदन आचार्यको ‘रहस्यमय’ भूमिका !
काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंक र तत्कालीन मेगा बैंकबीच मर्जर भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) बनेको तीन वर्ष बितिसक्दा पनि बैंकको वित्तीय स्वास्थ्य सुधारिनुको साटो झन् झन् संकटग्रस्त बन्दै गएको छ । मर्जरअघि डेढ प्रतिशतको ...
आजको अर्थ
नागरिकले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ : मन्त्री गौतम
Economy & BusinessJust now
नागरिकले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ : मन्त्री गौतम
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलापसम्बन्धी विधेयकमाथि सरोकारवालासँग छलफल गरिएको छ । छलफलका क्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्याय निरूपणको प्रक्रियालाई ...
अर्थडबली
Multikhabar App
All Information In One Place
Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!
Get it on Google Play