ललितपुर। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा सम्पन्न १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी १ करोड ४६ लाख भन्दा बढीको कारोबार गर्दै सम्पन्न भएको छ । मेलाको अन्तिम दिन बुधबार ६ हजार ५ सय ८१ जनाले मेला अबलोकन गरेको तथा २४ लाख ९० हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको फ्यान सचिवालयले जानकारी दिएको छ । मेला अबधीमा मौसममा आएको प्रतिकूलता…
१ करोड ४६ लाख भन्दा बढीको कारोबार गर्दै सकियो गोदावरी मेला
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






