बर्जुमा बोराभित्र पुरुषको शव फेला

सुनसरी – सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा १ पुरुषको शव फेला परेको छ । भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका लालजीप्रसाद गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । मृतक गुप्ता विगत ४० वर्षभन्दा बढी समयदेखि नेपालमा बस्दै आएका […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

फ्रान्समा १ हजार ३१४ जना प्रदर्शनकारी पक्राउ
पेरिस – फ्रान्सभर भएका प्रदर्शनहरूबाट शुक्रबार र शनिबारमा प्रहरीले १ हजार ३१४ जनालाई पक्राउ गरेको फ्रान्सको आन्तरिक मन्त्रालयले बताएको छ । झडपमा ५३ जना प्रहरी घाइते भएका बताइएको छ । जीवनयापनको उच्च लागत विरुद्ध फ्रान्सका प्रमुख सहरहरूमा भएका ठूला प्रदर्शनहरूको क्रममा हिंसा भड्किएपछि शनिबार धेरै मानिसलाई पक्राउ गरिएको हो । फ्रान्समा सप्ताहन्तमा भएको लगातार दोस्रो […] ...

एनपीएलको पारदर्शिताबारे उठेका प्रश्नमा क्यान सचिव खड्का: ‘सुधार गर्न तयार छौँ’
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को पारदर्शिताबारे उठेका प्रश्न र आलोचनालाई सकारात्मक रूपमा लिने बताएका छन् । आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले एनपीएल सञ्चालनका क्रममा भएका कामकारबाहीबारे सम्बन्धित निकायलाई जवाफ दिइसकेको उल्लेख गर्दै आवश्यक सुधार गर्न क्यान तयार रहेको बताए । उनले एनपीएल सञ्चालनका लागि गभर्निङ काउन्सिलले छुट्टै कार्यविधि बनाएको र निर्णय ...

देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते
देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन्। ...
_IbLMgjs38o.jpg)
बैतडीमा देउवा समूहको जिल्ला र प्रदेश र क्षेत्रीय समिति निर्वाचित
बैतडी । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले बैतडीमा जिल्ला कार्यसमिति तथा प्रदेश सभा क्षेत्रीय समितिका पदाधिकारी चयन गरेको छ । जिल्ला कार्यसमितिको सभापतिमा वीरबहादुर बिष्ट चयन भएका छन् । उपसभापतिमा रमेश... ...


