सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा बयानका लागि उपस्थित हुन भनिए पनि सम्पर्कमा नआएपछि अभिषेक गिरीको घरमा सातदिने सूचना टाँस गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार यसअघि नै उनीमाथि अनुसन्धान र बयानका लागि सूचना दिइएको थियो। तर, उनी उपस्थित नभएपछि प्रहरीले उनको घरमै गएर सूचना टाँसेको हो। तोकिएको सात दिनको म्यादभित्र बयान कार्यका लागि उपस्थित हुन उन...
बयानका लागि उपस्थित नभएपछि अभिषेक गिरीको घरमा सातदिने सूचना टाँस

Read Complete Original Article
Published originally on नेपालखबर






