जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले राजीनामाको घोषणा गरेका हुन् । प्रदेशसभाको अंकगणितीय जोड घटाउमा अल्झिएर सरकार...
मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

Read Complete Original Article
Published originally on रातोपाटी






