बडादशैँको तेस्रो दिन : टीका- जमरा लगाउने क्रम जारी

रातो टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिन नेपालीहरू टाढाटाढाबाट यात्रा गरिरहेका छन्।
Read Complete Original Article
Published originally on हाम्राकुरा
Related News

पीएचपी सफ्टवेयरका कमजोरी सार्वजनिक भएपछि विश्वभर साइबर आक्रमणको प्रयास बढ्यो
इन्टरनेटका धेरै वेबसाइट सञ्चालनमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी फेला परेको सार्वजनिक भएपछि विश्वभर साइबर आक्रमणको प्रयास तीव्र भएको छ । सुरक्षा कमजोरी सार्वजनिक भएसँगै क्लाउड सेवा... ...

कर्णाली याक्सका अरिफुल र अकबर नेपाल आइपुगे
कर्णाली याक्समा अनुबन्ध भएका दुई बगलादेशी क्रिकेटर अरिफुल इस्लाम र अकबर अली नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् । ...

धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम कर्णाली राजमार्ग एकतर्फी
काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गxaaoथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले कात्तिक ६ गते बिहान ७ बजेसम्म उपलब्ध गराएको तथ्याङ्कअनुसार म्याग्दी, गोरखा र सुर्खेतका प्रमुख सडकहरू प्रभावित भएका छन्। म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो जाँदा बेनी–जोमसोम सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा आएको छ। त्यस्तै, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा खसेको पहिरोका कारण कर्णाली राजमार्ग पनि एकतर्फी ...

टाइगर श्राफमाथि गोली प्रहारले बलिउडमा फेरि संगठित अपराधको त्रास
बलिउड अभिनेता टाइगर श्राफमाथि मुम्बईमा भएको गोली प्रहारको प्रयासले भारतीय फिल्म उद्योगमा संगठित अपराधको पुरानो त्रास फेरि बल्झाएको छ । घटनामा अभिनेता श्राफ सकुशल रहे पनि उनका चालक र घटनाको... ...


