१७ कात्तिक, काठमाडौं। फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा TM1 विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि. (MAW Vridhi Commercial Vehicles Pvt. Ltd.) अन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्ने उद्देश्यसहित ती पिकअप गाडीहरू हस्तान्तरण गरेको हो। ‘Together Towards Greener Future’ भन्ने नाराका साथ आयोजित हस्तान्तरण कार्यक्रमले […] The post फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण appeared first on ICT Frame.
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

Read Complete Original Article
Published originally on आइसिटी फ्रेम






