म्याक्सवेलले ‘द फाइनल वर्ड’ पोडकास्टमा बोल्दै भिक्टोरियाका लागि घरेलु क्रिकेटबाट पनि अलग्गिने बताएका छन् ।
१४ वर्षे अन्तर्राष्ट्रिय करियर टुंग्याउँदै ग्लेन म्याक्सवेलले लिए सन्न्यास

Read Complete Original Article
Published originally on कान्तिपुर

म्याक्सवेलले ‘द फाइनल वर्ड’ पोडकास्टमा बोल्दै भिक्टोरियाका लागि घरेलु क्रिकेटबाट पनि अलग्गिने बताएका छन् ।
Published originally on कान्तिपुर

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै स्थानीय तहलाई आगामी एक महिनाभित्र अनिवार्य रूपमा भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयको भूमि प्रशासन शाखाद्वारा जारी पत्रमा कात्तिक १३ को मन्त्रीस्तरीय निर्णयअनुसार सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाबाट भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा सञ्चालन गर्न निर्देशन भएको हो । मन्त्रालयले जारी गरेको पत्रमा स्थानीय तहबाट सेवा सञ्चालन गर्न ...

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटारमा मंगलबार बिहान दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम सम्पन्न नभएकाले कात्तिक १७ गते बिहान ९ बजेदेखि ११ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जनाएको छ । यसअघि सोमबार बिहान ...

बंगालको खाडीमा विकसित मुरासु चक्रवात भारतको आन्ध्र प्रदेशमा प्रवेश गरिसकेको छ। त्यहाँ हुरी तथा वर्षा सुरु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतको मौसम विभागका अनुसार उक्त चक्रवात गएराति १ बजे नेल्लोर र नरसापुरको बिचमा अवतरण भएको थियो। अहिले त्यसले आन्ध्र प्रदेशको तटीय क्षेत्र पूर्ण रूपमा पार गरिसकेको छ। आन्ध्रका तटीय क्... ...

धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित पृथ्वी राजमार्ग आज पनि २ घण्टा यातायात बन्द हुने भएको छ। आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम नसकिएकाले उक्त सडकखण्डमा आज पनि बिहान ९ बजेदेखि ११ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक्न लागिएको हो। स्थानीय प्रशासनले सोमबार पनि उक्त स्थानमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म यातायात रोकेको थियो। तर हिज... ...