Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Business/फूलपातीको अवसरमा दक्षिणकाली मन्दिरमा भक्तजनको भीड [तस्विरहरू]

फूलपातीको अवसरमा दक्षिणकाली मन्दिरमा भक्तजनको भीड [तस्विरहरू]

Share:WhatsAppFacebookX (Twitter)Telegram
फूलपातीको अवसरमा दक्षिणकाली मन्दिरमा भक्तजनको भीड [तस्विरहरू]

काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ। दशैंको विशेष दिन फूलपातीमा देवी दक्षिणकालीको दर्शन गरी सुख, शान्ति, समृद्धि र परिवारको सुखमय जीवनको कामना गर्ने भक्तजनहरूको घुइँचो लागेको हो। धार्मिक आस्था र भक्तिभावले भर…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

सामसङ ग्यालेक्सी ए१७ फाइभजी अब २४ महिनाको ईएमआईमा, मासिक १ हजार २२१ रुपैयाँदेखि
अर्थतन्त्रJust now

सामसङ ग्यालेक्सी ए१७ फाइभजी अब २४ महिनाको ईएमआईमा, मासिक १ हजार २२१ रुपैयाँदेखि

काठमाडौं । सामसङ मोबाइल नेपालले चाडपर्वको अवसर पारेर आफ्नो ग्यालेक्सी ए१७ फाइभजी स्मार्टफोन खरिदमा २४ महिनाको किस्ताबन्दी (ईएमआई) सुविधा ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले मासिक १ हजार २२१ रुपैयाँदेखि किस्ता तिरेर नयाँ स्मार्टफोन खरिद गर्न सक्नेछन्। साथै, पुरानो स्मार्टफोन साटेर नयाँ फोन खरिद गर्दा ३ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। … ...

आर्थिक न्यूज
नेपाल-भारत चेम्बरकाे अध्यक्षमा कायल सर्वसम्मत, यस्ताे बन्याे नयाँ कार्यसमिति
अर्थतन्त्रJust now

नेपाल-भारत चेम्बरकाे अध्यक्षमा कायल सर्वसम्मत, यस्ताे बन्याे नयाँ कार्यसमिति

काठमाडौं । नेपाल-भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ । नयाँ कार्यसमिति सर्वसम्मत चयन भएकाे छ।  हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा निर्वाचित भएका छन् । सन् २०२६–२०२८ कार्यकालका लागि उनको कार्यसमितिका सबै सदस्य पनि सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। कायलले यसअघि निवर्तमान… ...

आर्थिक न्यूज
प्रहरी सहायक निरीक्षक समूहद्वारा १० लाखको छात्रवृत्ति अक्षयकोष स्थापना
अर्थतन्त्रJust now

प्रहरी सहायक निरीक्षक समूहद्वारा १० लाखको छात्रवृत्ति अक्षयकोष स्थापना

प्रहरी सहायक निरीक्षक ११३औँ समूहले प्रहरी कार्यालय सहयोगीका जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका सन्ततिहरूको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना ...

अर्थडबली
भोटेकोशी बाढीकाे बीमा दाबी : सलिकोले २ महिनामै गर्याे २६ करोड भन्दा धेरै भुक्तानी
अर्थतन्त्रJust now

भोटेकोशी बाढीकाे बीमा दाबी : सलिकोले २ महिनामै गर्याे २६ करोड भन्दा धेरै भुक्तानी

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले भाेटेकाेशीकाे बाढीबाट प्रभावित भएका बीमितलाइ २६ करोड ९ लाख रूपैयाँ बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले असोज २९ गतेसम्ममा उक्त रकम भुक्तानी गरेको हो। बाढी प्रभावित बीमितलाई आर्थिक राहत उपलब्ध गराउने र क्षतिका कारण परेको आर्थिक भार न्यूनीकरण गर्ने उद्देश्यले कम्पनीले दाबी भुक्तानीलाई प्राथमिकता दिएको जनाएको छ।… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play