भोटेकोशी बाढीकाे बीमा दाबी : सलिकोले २ महिनामै गर्याे २६ करोड भन्दा धेरै भुक्तानी

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले भाेटेकाेशीकाे बाढीबाट प्रभावित भएका बीमितलाइ २६ करोड ९ लाख रूपैयाँ बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले असोज २९ गतेसम्ममा उक्त रकम भुक्तानी गरेको हो। बाढी प्रभावित बीमितलाई आर्थिक राहत उपलब्ध गराउने र क्षतिका कारण परेको आर्थिक भार न्यूनीकरण गर्ने उद्देश्यले कम्पनीले दाबी भुक्तानीलाई प्राथमिकता दिएको जनाएको छ।…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए । आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । ...

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ । बैंकले एनपीएलसँगको आफ्नो सहकार्यलाई डिजिटल माध्यमसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई मनोरञ्जनसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गरेको हो । मोबाइल बैंकिङ एपको लगइन स्क्रिनमा उपलब्ध… ...

तातोपानी नाका तीन दिनका लागि खुल्ने
काठमाडौं, असाेज ३१ । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ।दशैँ, तिहारमा नेपाली बजारमा उपभोग्य वस्तुको आपूर्ति सहज र व्यवस्थित बनाउन नेपाल सरकारले गरेको विशेष आग्रहपछि चिनियाँ पक्ष नाका खोल्न सहमत भएको हो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले चिनियाँ पक्षसँग छलफल तथा समन्वय गरेपछि नाका तीन दिनका लागि सञ्चालनमा ल्याउने सहमति जुटेको हो। ...

पत्रकार किशोर श्रेष्ठ र रास्वपा नेता हिमेश पन्तलाई साइबर ब्युरोले बोलायो
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तलाई बोलाएको छ। श्रेष्ठविरुद्ध साइबर ब्युरोमा परेको ठाडो उजुरीका विषयमा छलफल गर्न दुवै जनालाई बोलाइएको स्रोतले जनाएको छ। प्रहरीको साइबर ब्युरोको टोली आज बिहान श्रेष्ठलाई लिन ललितपुरको नख्खुस्थित उनको निवास पुगेको थिय… ...


