प्राधिकरणले भन्यो- शुक्रबारदेखि वर्षा र हिमपातको जोखिम छ, सतर्क रहनू

बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्णव’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकोे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले सूचना जारी गर्दै वर्षा, चट्याङ तथा हावाहुरीले पुर्याउन सक्ने असरप्रति उच्च सतर्क रहन पनि आग्रह गरेको छ। अर्णव चक्रवातको प्रभावले कोस...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

प्रदर्शनीमा राख्ने तयारी
काठमाडौँ, कात्तिक ११ गते । अगाडि घन्टी झुन्डिएको । पछाडि खिया उप्केका पानी फाल्ने साना पम्प । बिचमा पानी ट्याङ्की, माथि फलामको भर्याङ । झट्ट हेर्दा सानो जिप जस्तो त्यो सवारी एक सय... ...

नेपाली मौलिक कथालाई पर्दामा उतार्न सरकारको साढे तीन करोड
काठमाडौं । नेपाल सरकारले सांस्कृतिक पहिचान, राष्ट्रिय महत्त्व र सामाजिक चेतना झल्काउने मौलिक तथा यथार्थपरक चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३/८४ मा तीन करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र क्षेत्रको सिर्जनात्मक विकास र मौलिक कथावस्तुमा आधारित चलचित्र निर्माणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित अनुदानका लागि आवेदन आह्वान गरेको हो । मन्त्रालयले मंगलबार ...

अमेरिकी र अस्ट्रेलियन डलरको मूल्यमा गिरावट
नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर घटेको छ। हिजो यी सबैजसो मुद्रा महँगिएका थिए। आज अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४९ पैसा छ। हिजो अमेरिकी डलर १ को ... ...

धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
भोजपुर ।गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन कामदार पाउन मुस्किल हुन थालेको छ । खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा... ...


