Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अमेरिकी र अस्ट्रेलियन डलरको मूल्यमा गिरावट

अमेरिकी र अस्ट्रेलियन डलरको मूल्यमा गिरावट

10/28/2026, 5:32:51 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी र अस्ट्रेलियन डलरको मूल्यमा गिरावट

नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर घटेको छ। हिजो यी सबैजसो मुद्रा महँगिएका थिए।  आज अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४९ पैसा छ। हिजो अमेरिकी डलर १ को ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह
ताजा खबरJust now

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने ...

नेपालन्युज
मेडिकल अधिकृतहरूलाई हाजिरी हुन ३ दिनको अल्टिमेटम, नभए सेवाबाट हटाइने
ताजा खबरJust now

मेडिकल अधिकृतहरूलाई हाजिरी हुन ३ दिनको अल्टिमेटम, नभए सेवाबाट हटाइने

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कार्यालयमा हाजिरी हुन आउनेबारे ३ दिने सूचना जारी गरेको छ। प्रतिष्ठानका रजिस्टारको कार्यालयद्वारा बुधबार प्रकाशित सूचनामा मेडिकल अधिकृतहरू डा. सङ्गीता न्यौपाने, डा. दिरिश्य विश्वकर्मा र... ...

रातोपाटी
शुक्रबारदेखि वर्षा र हिमपातको जोखिम छ, सतर्क रहन प्राधिकरणको अनुरोध
ताजा खबरJust now

शुक्रबारदेखि वर्षा र हिमपातको जोखिम छ, सतर्क रहन प्राधिकरणको अनुरोध

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्णव’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले सूचना जारी गर्दै वर्षा, चट्याङ तथा हावाहुरीले पुर्याउन सक्ने असरप्रति उच्च सतर्क रहन पनि आग्रह गरेको छ। अर्णव चक्रवातको प्रभावले कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा ...

केन्द्रबिन्दु
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
ताजा खबरJust now

धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल

गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन कामदार पाउन मुस्किल हुन थालेको छ । खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा किसानले पाकेको धान समयमै भित्र्याउन समस्या भोग्नुपरेको छ। धान खेतीका लागि वर्षभरि मेहनत गरेका किसानलाई बाली भित्र्याउने समयमा कामदार खोज्नुपर्ने बाध्यता परेको छ। वैदेशिक रोजगार... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play