नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजिपी) डा. मनोज केसीले प्रहरी संगठनभित्रका कर्मचारीका गुनासा सम्बोधन गर्न तत्काल संयन्त्र निर्माण गर्ने घोषणा गरेका छन् । गृहमन्त्री सुदन गुरुङबाट दर्ज्यानी चिह्न प्राप्त गरेपछि उनले विशेषगरी प्रहरी जवान र हवलदार तहका कर्मचारीका गुनासा सुन्ने संयन्त्र तत्काल गृह मन्त्रालयमै प्राथमिकताका साथ सञ्चालन गरिने बताए । उनले नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएकोमा नेपाल सरकार, मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा गृह मन्त्रालयप्रति आभार व्यक्त गरे । प्राप्त दर्ज्यानी चिह्न कुनै व्यक्तिको पदोन्नति मात्र नभई ...
प्रहरी संगठनभित्रका कर्मचारीका गुनासा सम्बोधन गर्छुँ : नवनियुक्त आइजिपी केसी

Read Complete Original Article
Published originally on फरकधार






