Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Others/प्रहरी पत्रकारबाट तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छ : आईजीपी कार्की

प्रहरी पत्रकारबाट तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छ : आईजीपी कार्की

10/31/2026, 10:11:07 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरी पत्रकारबाट तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छ : आईजीपी कार्की

१४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनले पत्रकारहरूबाट सधैं निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका छन् । विभिन्न सञ्चारगृहबाट पत्रकारहरू पक्राउ परेको २४ घण्टा नबित्दै उनले प्रहरीले पत्रकारहरूबाट सधैं निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका हुन् । ‘नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

सुरुङ खनेर डोल्पा कारागारबाट ८ कैदीबन्दी फरार
OthersJust now

सुरुङ खनेर डोल्पा कारागारबाट ८ कैदीबन्दी फरार

डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदीबन्दी सुरुङ खनेर फरार भएका छन्। कारागारभित्र सुरुङ खनेर उनीहरू शुक्रबार राति फरार भएका हुन्। शनिबार बिहान कैदीबन्दीको गणना गर्ने क्रममा आठ जना कम भएपछि घटना सार्वजनिक भएको हो। भेरी नदीको किनारमा रहेको जिल्ला कारागारबाट कैदीबन्दीले करिब चार मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर बाहिर निस्किएको पाइएको छ। कारागारबाट बाहिरिएपछि भेरी नदी पार गर्न ...

पर्दाफास
पत्रकार रिहा हुँदैमा प्रश्न सकि|दैन, पक्राउको निर्देशन कसले दियो ? : विश्वप्रकाश शर्मा
OthersJust now

पत्रकार रिहा हुँदैमा प्रश्न सकि|दैन, पक्राउको निर्देशन कसले दियो ? : विश्वप्रकाश शर्मा

१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनामा सरकारसँग जवाफदेहिता माग गरेका छन् । पक्राउ परेका पत्रकार रिहा हुँदैमा घटना टुंगिएको मान्न नसकिने उल्लेख गर्दै उनले पक्राउको निर्देशन दिने, पक्राउ गर्नुको कारण र पक्राउको जिम्मेवारीबारे सरकारले दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै… ...

अनलाइन खबर
बारामा स्वास्थ्य केन्द्र उद्घाटनको विवादमा गोली चल्यो, एक युवक घाइते
OthersJust now

बारामा स्वास्थ्य केन्द्र उद्घाटनको विवादमा गोली चल्यो, एक युवक घाइते

१४ कात्तिक, बारा । स्वास्थ्य केन्द्र उद्घाटनका विषयमा भएको विवाद उग्र हुँदा बारामा गोली लागेर एक युवक घाइते भएका छन् । संघीय सरकारले निर्माण गरेको स्वास्थ्य केन्द्र उद्घाटनका लागि फेटा गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो । गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले स्वास्थ्य केन्द्र परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवाद चर्किएको थियो… ...

अनलाइन खबर
अपराह्नपछि मौसममा सुधार आउने, वर्षा र हिमपात क्रमशः कम हुँदै जाने
OthersJust now

अपराह्नपछि मौसममा सुधार आउने, वर्षा र हिमपात क्रमशः कम हुँदै जाने

अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै मौसममा सुधार आउने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल न्यून चापीय क्षेत्र पश्चिम नेपालनजिक रहेकाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ । ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play