प्रशंसा मात्रै खोज्ने, आफैंलाई श्रेष्ठ ठान्ने : ‘नार्सिसिस्ट’ व्यक्तिको दिमागले काम गर्ने तरिकै फरक

जीवनमा कुनै न कुनै समय हामी सबैले कहिलेकाहीँ अप्ठ्यारो वा लज्जास्पद परिस्थितिको सामना गर्नुपर्छ । तर आफूलाई अत्यधिक महत्त्व दिने मानिसहरूको दिमागले यस्ता क्षणमा समान्य मानिसको भन्दा फरक तरिकाले काम गर्छ । एउटा नयाँ अध्ययनले यसबारे रोचक तथ्य उजागर गरेको छ । आफूलाई अत्यधिक महत्व दिने व्यक्तिको स्वभावलाई नार्सिसिज्म वा आत्ममुग्धता भनिन्छ । यस अध्ययनले…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

इनर्जी ड्रिङ्क्स सेवन मानव स्वास्थ्यका लागि जोखिमयुक्त, यसो भन्छन् चिकित्सकहरु
थकान हटाउन, फुर्तिलो हुन र शरीरमा ऊर्जा बढाउन भन्दै युवा पुस्तामाझ इनर्जी ड्रिङ्क्सको सेवन बढ्दो छ । विशेषगरी बालबालिकाहरुले स्वादिलो मानेर सेवन गर्ने यस्ता पेय पदार्थले मानव स्वास्थ्यमा कति असर पारिरहेको छ भन्ने कुरा गौण मानिएको छ । यतिबेला नेपालका ठूला र महत्वपूर्ण कार्यक्रम, चाडपर्व एवम विशेष अवसरमा इनर्जी ड्रिङ्क्स कम्पनीहरुले आक्रामक प्रचार र ठूलो धनराशि खर्चगरेर विज्ञापन गर्ने होडबाजी नै ...

कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका छन् । ...

अस्थायी शिक्षक–कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग
नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका शिक्षक–कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा तत्काल आबद्ध गरी पेसागत निरन्तरता सुनिश्चित गर्न माग गरेको छ । ...

पहिलो चरणमा १६ सहकारी स्थलगत निरीक्षण, राष्ट्र बैंक टोलीको अवधि ३ महिना थप
राष्ट्रिय सहकारी प्राधिकरणमा काजमा गएको राष्ट्र बैंक टोलीले पहिलो चरणको ३ महिनामा ४ वटामा विशेष र १२ वटामा सघन नियमन तथा सुपरिवेक्षण गरेको हो । ...


