Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/प्रधानमन्त्री शाहको शुभकामना : क्षमताअनुसार विजयादशमी मनाऔँ, सद्‌भाव, एकता, सम्मान र माया साटौँ

प्रधानमन्त्री शाहको शुभकामना : क्षमताअनुसार विजयादशमी मनाऔँ, सद्‌भाव, एकता, सम्मान र माया साटौँ

10/21/2026, 7:47:56 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाहको शुभकामना : क्षमताअनुसार विजयादशमी मनाऔँ, सद्‌भाव, एकता, सम्मान र माया साटौँ

प्रधानमन्त्री वालेन्द्र शाह बालेनले आज (कात्तिक ४ गते) विजयादशमीको उपलक्ष्यमा देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिएका छन्। बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने उल्लेख गरेका छन्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री
ताजा खबरJust now

भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री

विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकले ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गर्ने वातावरण बनाउन सबै एकजुट हुनुपर्ने बताएका हुन्। ...

कान्तिपुर
भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट बनौं- प्रधानमन्त्री शाह
ताजा खबरJust now

भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट बनौं- प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा दसैँ मनाइने उल्लेख गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् । प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, ...

कर्पोरट खबर
जसले ११औँ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता जिते
ताजा खबरJust now

जसले ११औँ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता जिते

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा बडादसैँको महानवमीमा आयोजित ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्रीले ११औँ पटक उपाधि जितेका छन् । ८ दशमलव ५ किलोग्रामको फलामको ठेलो सबैभन्दा टाढा फाल्दै खत्रीले २२ प्रतिस्पर्धीलाई पछि पारेका हुन् । उनी धवलागिरि गाउँपालिका–७ का वडाध्यक्षसमेत हुन् । खत्रीले विसं २०७१ देखि २०७७ सम्म लगातार सात पटक उपाधि जितेका थिए । विसं २०७८ मा सहभागी ...

केन्द्रबिन्दु
बडादसैँले नयाँ उत्साह र सकारात्मक ऊर्जाको विकास गरोस्: राष्ट्रपति पौडेल
ताजा खबरJust now

बडादसैँले नयाँ उत्साह र सकारात्मक ऊर्जाको विकास गरोस्: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् । बडादसैँको शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, ‘बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो मुलुकका प्रत्येक जातजातिका आ–आफ्नै परम्परा रहेता पनि यस पर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारा मजबुत बनाउँदै मुलुकमा रहेको ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play