भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई ‘गार्ड अफ अनर’ प्रदानको तयारी सकिएको छ । अबको केहीबेरमा प्रधानमन्त्री बालेनलाई भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गर्ने छ । समारोहस्थल राष्ट्रपति भवन परिसरमा रातो कार्पेट ओछ्याइएको छ । सुरक्षा प्रबन्ध पनि कडा बनाइएको छ । तालिम प्राप्त कुकुरसहित सुरक्षाकर्मीहरु खटिएका छन् । एक छेउमा सञ्चारकर्मीहरुलाई तथा अर्को छेउमा नेपाल र भारतको राष्ट्रिय झण्डा बोकेकाहरुलाई राखिएको छ । आजै बिहान १०:४० बजे प्रधानमन्त्री शाह राजघाट पुगेर गान्धी समाध...
प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान गर्न राष्ट्रपति भवनमा भव्य तयारी

Read Complete Original Article
Published originally on फरकधार






