नेपाली काँग्रेसका नेता डा.शंशाक कोइरालाले काँग्रेस एकजुट भएर लडे कसैले हराउन नसक्ने दावी गरेका छन् । उनले काँग्रेसलाई काँग्रेसकै साथीले हराउने गरेको बताए । देउवा समूहको रुपन्देही जिल्ला अधिवेशनको आइतबार भैरहवामा उद्घाटन गर्दै डा.कोइरालाले राष्ट्रलाई अगाडि लैजाने पार्टी काँग्रेस नै भएको जिकिर गरे । ‘लोकतन्त्र आइसक्यो । प्रतिष्पर्धा हुन्छ । अब त राष्ट्रको लागि हामीले सोच्नुपयो । यो राष्ट्रलाई कसरी अगाडि लिएर लैजाने ? त्यतातिर हाम्रो ध्यान जाँदैन । हाम्रो ध्यान के मा जान्छ कि पैसा कमाउने नत्रभने कुनै ठूलो...
डा. शशांक कोइराला भन्छन्- कांग्रेस एकजुट भएर लड्यो भने कसैले हराउन सक्दैन

Read Complete Original Article
Published originally on फरकधार






