प्रदेश लोकसेवा आयोगसँग जोडिएको भत्ता तथा अनियमितता सम्बन्धी उजुरीमाथि छानबिन गर्न सुशासन तथा योजना समितिले पाँच सदस्यीय उपसमिति गठन गरेको छ। संसदीय समितिमा उजुरी आएपछि यस बारेमा समितिले छानबिन गरिरहेको छ। समितिबाट भन्दा पनि उपसमिति बनाएर त्यस बारेमा विस्तृत छानविन गर्न उपसमिति गठन गरिएको समितिका सभापति खगेश्वरी पौडेलले जानकारी दिइन्। छानबिन उ...
प्रदेश लोकसेवा आयोगको अध्यक्षमाथि छानबिन गर्न ५ सदस्यीय उपसमिति गठन

Read Complete Original Article
Published originally on नेपालखबर






