प्रकृतिमाथि दोहन, कालीगण्डकी किनारका बस्तीले चुकाउँदै मूल्य

असोज दोस्रो साताको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढी र पहिरोले म्याग्दीसहित पर्वत, बागलुङ र मुस्ताङको जनजीवन अस्तव्यस्त बनायो । नदी किनारका बस्ती, सडक, पुल, विद्युत् आयोजना र खेतीयोग्य जमिनमा ठूलो क्षति पुग्यो । कतिपय बस्ती उजाडिए भने सयौँ परिवार विस्थापित भए । वर्षौँ लगाएर निर्माण गरिएका पूर्वाधार क्षणभरमै क्षतविक्षत बने । यो विपत्ति प्राकृतिक घटनाको परिणाम मात्र थियो कि प्रकृतिमाथिको मानवीय हस्तक्षेप र लापरबाहीले क्षति थप बढायो ? कालीगण्डकीको बाढीपछि यो प्रश्न गम्भीर रूपमा उठेको छ । भू–तथा जलाधार व्यवस्था...
Read Complete Original Article
Published originally on फरकधार
Related News

एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ
काठमाडौं । नेकपा एमालेका मनोनीत मध्ये शपथ ग्रहण गर्न बाँकी रहेका तीन जना केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन् । बुधबार अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय कमिटी सदस्यहरू मोहम्मद इस्तियाक राई, डा.पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ ग्रहण गराएका हुन् । गत असोज पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले मनोनीत गरेका […] ...

एमालेका तीन मनोनित केन्द्रीय सदस्यले लिए शपथ
काठमाडौं, कात्तिक ११ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय कमिटीका तीन सदस्यलाई शपथ ग्रहण गराउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले शपथ ग्रहण गर्न बाँकी रहनुभएका केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ गराउनुभएकाे हाे । शपथ लिनेमा मोहम्मद इस्तियाक राई, डा. पुष्पा के.सी. भण्डारी र इन्दु कडरिया विष्ट रहनु भएकाे छ । शपथ ग्रहणसँगै उहाँहरूले ...

एनपिएलले चलायमान काठमाडौंको होटल व्यवसाय, खेल पर्यटनमा नयाँ सम्भावना
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ । यसवर्षको एनपिएलमा नेपाल क्रिेकट संघ (क्यान)ले प्रायोजन र टिकट बिक्रि लगायत स्रोतबाट एक अर्ब ५० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । यति मात्र नभइ आठ फ्रेन्चाइज टोलीका खेलाडी, प्रशिक्षक र अन्य सदस्यको बसोबासदेखि खेल हेर्न आउने दर्शकको आवागमनसम्मले ...

ट्रम्पको दाबी- भारत र पाकिस्तान युद्ध मैले रोकेँ, व्यापारको डर देखाएँ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व रोक्न दुवै देशमाथि २५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएको दाबी गरेका छन् । व्यापारलाई दबाबको माध्यम बनाएर आणविक शक्ति सम्पन्न दुई छिमेकीबीचको तनाव थप बढ्न नदिएको उनको भनाइ छ । टेक्सासको कर्पस क्रिस्टीमा बुधबार आयोजित मध्यावधि निर्वाचनसम्बन्धी सभालाई सम्बोधन गर्दै ट्रम्पले आफूले अन्त्य गरेको दाबी गरेका आठ युद्धमध्ये पाँच वटा व्यापारसम्बन्धी ...

