पोखरीमा डुबेर आमा-छोरीको मृत्यु

सिन्धुलीको सुनकोशी गाउँपालिका-१ आपघारीस्थित क्रसर उद्योगमा प्रयोग हुने पानी पोखरीमा डुबेर आमा-छोरीको मृत्यु भएको छ।
Read Complete Original Article
Published originally on हाम्राकुरा
Related News

तेस्रो दिन पनि दसैंको टीका जारी
काठमाडौं।विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादसीमा पनि टीका र जमरा लगाएर दसैं मनाइँदैछ। नवदुर्गाको प्रसादका रूपमा आज पनि मान्यजनका हातबाट टीका र जमरा लगाएर बडादसैं मनाइएको छ। विजया दशमीमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मान्यजनहरुबाट आशीर्वाद लिने गरिन्छ। गत बुधबार बडादसैंको मुख्य दिन अर्थात् विजयादशमी हो। त्यस दिन टीका थाप्न नभ्याएका तथा अन्यत्र आफन्त एवं मान्यजनकहाँ ...

जयशंकरलाई स्वर्णिमको पेचिलो प्रश्न : ‘विश्व नयाँ व्यवस्थातर्फ कि पुरानै शक्ति संघर्षतर्फ ?’
काठमाण्डु– विश्वमा बहुपक्षीय सहकार्य कमजोर हुँदै गइरहेका बेला के अन्तर्राष्ट्रिय राजनीति फेरि क्षेत्रीय गुट र सीमित साझेदारीतर्फ फर्किंदै छ ? नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसमक्ष यही प्रश्न उठाउँदै बदलिँदो विश्व व्यवस्थाको भविष्यबारे रोचक बहस गरेका छन्। भारतीय टेलिभिजन च्यानल एनडीटीभीको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ […] ...

पीएचपी सफ्टवेयरको कमजोरीले बैंकिङ क्षेत्र प्रभावित, कुन कुन सेवा भए बन्द ?
काठमाडौँ । विश्वव्यापी रूपमा इन्टरनेटका अधिकांश वेबसाइट तथा प्रणालीहरूमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी देखिएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बैंकिङ क्षेत्रमा पनि परेको छ। सम्भावित साइबर जोखिम तथा... ...

भोटेकोसी बाढीको नाममा सरकारले उठायो १७ अर्ब ७५ करोड, खर्चियो ३७ करोड मात्रै
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारले करिब १८ अर्ब रुपैयाँ संकलन गरेको छ । तर, हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट उक्त रकम खर्च भएको छैन । कोषमा जम्मा भएको १७ अर्ब ७५ करोड रुपैयाँ खर्च नभई त्यसै थन्किएको हो । पहिलो चरणको आधारभूत व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ...


