काठमाडौं । बजाज पल्सरको युवा लक्षित कार्यक्रम ‘पल्सर आरपीएम’ पोखरामा सम्पन्न भएको छ। कात्तिक १४ गते पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजित कार्यक्रममा ३ हजारभन्दा बढी दर्शक सहभागी भएका थिए। कार्यक्रममा मोटरसाइकल स्टन्ट, क्यालिस्थेनिक्स प्रतियोगिता, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ग्राफिटी तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि प्रस्तुत गरिएको थियो। विशेषगरी पल्…
पोखरामा सम्पन्न भयो पल्सर आरपीएम, ३ हजार बढी दर्शक सहभागी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






