काठमाडौं । नेपाल बैंक लिमिटेडका क्रेडिट कार्ड प्रयोगकर्ताले अब शून्य डाउन पेमेन्टमा १८ महिनासम्मको किस्ताबन्दी (ईएमआई) सुविधा पाउने भएका छन् । बैंकले ‘बाइ नाउ पे लेटर’ (बीएनपीएल) प्लेटफर्म ओएनईबीएनपीएल सञ्चालन गर्ने फिनटेक कम्पनी फिनतारा सोलुसन्ससँग सम्झौता गरेसँगै यस्तो सुविधा उपलब्ध हुने भएको हो । सम्झौताअनुसार नेपाल बैंकका योग्य क्रेडिट कार्डधारकले ओएन…
नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य डाउन पेमेन्टमै १८ महिनासम्म किस्ताबन्दी सुविधा पाउने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






