Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

पोखरामा शाओमीले ल्यायो स्मार्ट होमअप्लायन्सेस सहितकोे अपग्रेडेड एक्सक्लुसिभ स्टोर

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरामा शाओमीले ल्यायो स्मार्ट होमअप्लायन्सेस सहितकोे अपग्रेडेड एक्सक्लुसिभ स्टोर
Photo / Coverage: आर्थिक न्यूज

पोखरा । शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । उक्त स्टोर टेलिडाइरेक्ट प्रालिले सञ्चालनमा ल्याएको हो । स्टोरमा शाओमीका स्मार्टफोन, विभिन्न एसेसरिज, स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री, हावा शुद्धीकरण गर्ने उपकरण, मनिटरलगायत स्मार्ट होमसम्बन्धी विभिन्न उत्पादन उपलब्ध छन् । स्मार्टफोन खरिदमा मात्र सीमित नभई ग्राह…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो
Economy & BusinessJust now

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाण्डु – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ३९ अंकले बढेर २ हजार ६३८ दशमलव ९५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ८६ अंकले बढेर ४८२ दशमलव ३९ मा पुगेको छ । त्यस्तै […] ...

काठमाण्डुपाटी
पोखरामा साओमीको पहिलो एक्सक्लुसिभ स्टोर, स्मार्ट होम अप्लायन्सेससहितका उत्पादन उपलब्ध
Economy & BusinessJust now

पोखरामा साओमीको पहिलो एक्सक्लुसिभ स्टोर, स्मार्ट होम अप्लायन्सेससहितका उत्पादन उपलब्ध

विश्वप्रसिद्ध प्रविधि ब्रान्ड साओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा आफ्नो बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले खोलिएको उक्त स्टोर टेलिडाइरेक्ट ...

अर्थडबली
धुलिखेलमा काठमाडौँ–धुलिखेल मैत्री पार्क निर्माण हुने : नगर–नगर साझेदारी सम्झौता पत्रमा हस्ताक्षर
Economy & BusinessJust now

धुलिखेलमा काठमाडौँ–धुलिखेल मैत्री पार्क निर्माण हुने : नगर–नगर साझेदारी सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ । काभ्रे जिल्लाको धुलिखेल नगरमा काठमाडौँ–धुलिखेल मैत्री पार्क निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाको संयुक्त लगानीमा पार्क निर्माण गर्न आज सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौता पत्रमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले हस्ताक्षर गरेका हुन् । सम्झ… ...

आर्थिक न्यूज
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, ५ अर्ब ५५ करोडको सेयर कारोबार
Economy & BusinessJust now

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, ५ अर्ब ५५ करोडको सेयर कारोबार

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.३९ अङ्कले बढेर २ हजार ६३८.९५ मा ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement